ONU को मूल्य फेरि बढ्दैछ.

HSGQ X200DW ONU को मूल्य Chipset र Flash Memory को मूल्यवृद्धिका कारण फेरि बढ्दैछ।

आगामी नयाँ स्टकको मूल्य VAT सहित करिब रु. ४,५०० पर्ने अनुमान छ।

हाल पुरानो स्टक कम मूल्यमा उपलब्ध छ।

अहिलेको मूल्य हेर्नुहोस् र नयाँ मूल्य लागू हुनुअघि नै अर्डर गर्नुहोस्।